
डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा…
डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७…
मोरङकै पर्यटन गन्तव्यको संभावना बोकेको बेलबारी बेतना सिमसार क्षेत्र संरक्षणको पर्खाइमा छ। बेलबारी नगरपालिका वडा नं ३ र ४ मा फैलिएको यस सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मोरङ र बेलबारी नगरकै थप पहिचान बढ्छ। पूर्व–पश्चिम राजमार्गको बेलबारीस्थित दायाँवयाँ क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रभित्रको पोखरीको सरसफाई, जलकुम्भी झारको नियन्त्रण गर्न सके पोखरीहरु सुन्दर देखिनेछन्। बन जंगल…
बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक…
बंगलादेशमा जारी यु–१५ साफ महिला च्याम्पियनसीप फुटबलमा नेपालसँग बंगलादेश स्तब्ध भएको छ। नेपालले बंगलादेशलाई १–० गोलले हराएको हो। नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्। बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान अंकविहीन रहँदै पुछारमा छ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश…
पोखराको सहारा क्लब मोरङको बेलबारीमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। उपाधि जित्ने लक्षसहित मोरङको बेलबारी डांगीहाट उत्रिएको सहारालाई सेमिफाइनल पुग्नबाट विभागीय एपीएफ बाधक बन्यो। उत्कृष्ट खेल पस्केको सहाराले विभागीय सशस्त्र प्रहरीको एपीएफ (काठमाण्डौं) सँग टाइब्रेकरमा ५–४ ले हार ब्यहोर्यो। निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी…
सहारा क्लब पोखराले आज (शनिबार) जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ। मोरङको बेलबारी–११, लक्ष्मीस्थित डाङ्गीहाट युथ क्लबले आयोजना गरेको प्रतियोगितामा सहाराको पहिलो सहभागिता हो। १० टिम सहभागी प्रतियोगितामा सहारा र एपीएफले सिधै वाइ पाएर क्वार्टरफाइनल खेल्ने भएको हो। युवा खेलाडी सम्मिलित सहारा…
नेकपा (एमाले) ले आज (मंगलबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरेको ९६ पृष्ठ लामो चुनावी घोषणापत्रमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ लाई मूलमन्त्र मानेको छ। साथै, घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ। कुल ५ खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा…
नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमवार) आयोजित कार्यक्रममा सार्वजनिक भएको घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। संसद् मुख्यरूपमा विधायन…
नेकपा (एकीकृत समाजवादी) ले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्न जोड दिएको छ। उसले महँगो निर्वाचन प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ। सो पार्टीले आज (सोमबार) सार्वजनिक गरेको प्रतिनिधिसभा र…