
मनाङ मर्स्याङ्दी क्लवले पनि आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। मनाङले भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब सिक्किमबिरुद्ध १–० को कठिन जीत निकाल्दै आहा ! रारा पोखरा गोल्डकपको अन्तिम ४ मा स्थान बनाएको हो। मनाङको जीतमा आशिष श्रेष्ठले निर्णायक गोल गरे। उनले निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी…
जावलाखेल युथ क्लवले आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा स्थान बनाएको छ। जावलाखेलले अपी पावर चर्च ब्वाइज युनाइटेडलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो। पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जावलाखेलले पकड जमायो। दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको जावलाखेलले दोस्रो हाफ सुरु…
एसीसी एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा भयो। युएईले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो। नेपालका सम्झना खड्काले सर्वाधिक ५८ रन बनाइन्। कप्तान पूजा महतोले ५३ रन जोडिन्। युएईका सुरक्षा कोटी…
लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको हो। लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिने दोस्रो टोली बन्यो। यसअघि, ओमान समूह चरणबाटै बाहिरिएको थियो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज (आइतबार) भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित…
केन्याली धावक जुलियस मुरियूकी वाहोमले २० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। गत वर्षका उपविजेता जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ४ लाख रुपैया हात पार्न सफल भए। त्यसैगरी, प्रतियोगितामा नेपाल (डिटुङ) का गजेन्द्र राईले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा पूरा…
आयोजक सहारा क्लवले पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा स्थान बनाएको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय नेपाल पुलिस क्लवलाई सडन डेथको शिकार बनाउँदै सहारा क्लबले अन्तिम ४ मा स्थान बनाएको हो। सडन डेथको शिकार भएको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ। प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९०…
सूचनाको हकबाट कुनैपनि नागरिक वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘मिडियामा सूचनाको हकको प्रयोग: अभ्यास र चुनौती’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री रामेश्वर खनालले जनताको सूचनाको हक माग्ने अधिकारको प्रत्याभूति ऐनले मात्र नहुने भन्दै यसलाई समयको मागले समेत निर्धारण गर्ने उल्लेख…
प्लानिङ ब्वाइज युनाइटेडले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत आज (शुक्रबार) भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेडले क्वाटरफाइनलमा स्थान बनाएको हो। शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाइजले एकतर्फी…
एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज (शुक्रबार) भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो। नेपालकी विन्दु रावलले ४५ बलमा सर्वाधिक ३९…
मनाङ मर्स्याङ्दी क्लवले २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आज (विहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा मनाङले उत्कृष्ट कमव्याक गर्दै विभागीय टोलीसशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई २—१ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा यात्रा तय गर्यो। मनाङको जीतमा रोनिस ढेके राजभक्त र शुरेस…