
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले…
कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो। अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण…
आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस…
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन…
गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ। तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ। होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी…
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन्। अर्यालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसा रेग्मीलाई २ हजार ७३० मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अर्यालले १५ हजार १६१ मत प्राप्त गरे भने रेग्मीले १२ हजार ४३१ मत…
एसियलाी पावर हाउस जापानले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘इ’ मा रहेको जापानले समूहको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा ६ अंक जोड्दै अन्तिम १६ का लागि जापानले स्थान बनायो। सो समूहबाट स्पेन उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। खालिफा…
समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो। गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल…
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी…
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा…