
मोरङकै पर्यटन गन्तव्यको संभावना बोकेको बेलबारी बेतना सिमसार क्षेत्र संरक्षणको पर्खाइमा छ। बेलबारी नगरपालिका वडा नं ३ र ४ मा फैलिएको यस सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मोरङ र बेलबारी नगरकै थप पहिचान बढ्छ। पूर्व–पश्चिम राजमार्गको बेलबारीस्थित दायाँवयाँ क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रभित्रको पोखरीको सरसफाई, जलकुम्भी झारको नियन्त्रण गर्न सके पोखरीहरु सुन्दर देखिनेछन्। बन जंगल…
बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक…
बंगलादेशमा जारी यु–१५ साफ महिला च्याम्पियनसीप फुटबलमा नेपालसँग बंगलादेश स्तब्ध भएको छ। नेपालले बंगलादेशलाई १–० गोलले हराएको हो। नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्। बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान अंकविहीन रहँदै पुछारमा छ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश…
पोखराको सहारा क्लब मोरङको बेलबारीमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। उपाधि जित्ने लक्षसहित मोरङको बेलबारी डांगीहाट उत्रिएको सहारालाई सेमिफाइनल पुग्नबाट विभागीय एपीएफ बाधक बन्यो। उत्कृष्ट खेल पस्केको सहाराले विभागीय सशस्त्र प्रहरीको एपीएफ (काठमाण्डौं) सँग टाइब्रेकरमा ५–४ ले हार ब्यहोर्यो। निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी…
सहारा क्लब पोखराले आज (शनिबार) जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ। मोरङको बेलबारी–११, लक्ष्मीस्थित डाङ्गीहाट युथ क्लबले आयोजना गरेको प्रतियोगितामा सहाराको पहिलो सहभागिता हो। १० टिम सहभागी प्रतियोगितामा सहारा र एपीएफले सिधै वाइ पाएर क्वार्टरफाइनल खेल्ने भएको हो। युवा खेलाडी सम्मिलित सहारा…
गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलामबासीको समस्यामा सधैंै साथमा रहने बताएका छन्। पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछि समाधानका लागि पहल गर्ने बताएका हुन्। स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिन अग्रह गरेका हुन्। स्थानीय हरि खत्रीले आफूहरु…
प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। आज (मंगलवार) मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको हो। सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनैपनि विकेट नगुमाइकन भेट्टाउन सफल बन्यो। उसका लागि आशिफ शेखले…
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश–१ ले उत्कृष्ट जित निकालेको छ। उसले बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको हो। प्रदेश–१ ले दिएको ३०५ रनको बिशाल लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट बन्यो। जसमा नन्दन यादवले ४३, ईशान पाण्डेयले ३५ र रामनरेश गिरीले २८ रनमा अविजित रहे। प्रदेश–१ का श्रवण यादवले ३, फ्रिदोस अन्सारी,…
कार्तिक ३० गते नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मैत्रीपूर्ण खेलको मिति तय गरेको हो। विश्व फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवा भएसँगै ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। यस खेलका लागि एन्फाले प्रवेश कटुवाललाई मुख्य…
आयोजक बंगलादेशले महिला साफ यु–१५ च्याम्पियनसीप फुटबलमा विजयी सुरुआत गरेको छ। ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै च्याम्पियनसीपमा बंगलादेशले सुखद सुरुआत गरेको हो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ। नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ।…