
काठमाण्डौं । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३–१ को जित निकाल्यो । खेलको छैटौं मिनेटमा लालरम्वाको पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पहिलो हाफको इञ्जुरी…
काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसीपको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा विभागीय एपीएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२, २५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको…
पोखरा । धरानका व्यवसायिक गल्फर बलभद्र राई ‘मणि’ले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । इस्टर्न ओपन ९ अण्डरको रेकर्ड बनाउँदै राईले उपाधि जितेका हुन् । बलभद्रले आफ्नो करिअरमै दोस्रो पटक इस्टर्न ओपनको उपाधि हात पार्न सफल व्यवसायिक गल्फर समेत बनेका छन् । उपाधिसँगै राईले १ लाख २५ हजार र ट्रफी पुरस्कार पाए ।…
पोखरा । पोखरामा जारी तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार प्रि–क्वाटरफाइनलका खेलहरु सकिएको छ । बगर भाइखलकले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा आयोजक सेतोले हेटौडा भेट्रान निलोलाई ४–२ ले पाखा लगायो । आयोजकको जितका लागि गंगा तामाङले २, मनोज गुरुङ र…
पोखरा । अबको तीन हप्तापछि पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनलाई सफल दूधले प्रायोजन गर्ने भएको छ । भुतपूर्व खेलाडी मञ्चको आयोजनामा यही फागुनको ३ गते हुने अन्तर्राष्ट्रिय म्याराथनलार्ई व्यापक बनाउन लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिको सफल दूधले प्रायोजन गर्ने जनाइएको हो । यसअघि पनि म्याराथनलाई सफल दूधले नै प्रायोजन गर्दै आएको हो । सफल दूधले…
काठमाण्डौं । राजधानीमा साना साना बालबालिकाहरुलाई समेटेर किन्डर ओलम्पिक नामको खेलकुद गरिएको छ । अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एशोसियसनले आयोजना गरेको ओलम्पिकमा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड,…
पोखरा । नवलपुर, लमजुङ र तनहुँले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री लिग फुटबलमा जित निकालेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको नवलपुरको गैडाकोट खेलकुद विकास समितिले होराइजन युथ क्लब स्याङ्जालाई ३–१ ले हराउँदै ३ अंक बटुल्न सफ लबनेको छ । नवलपुरका जितमा सुरेन्द्र गुरुङले २ र कैशालप्रताप…
पोखरा । हेटौडाका कृष्ण थापा पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा हेटौडा चौकीटोलका थापाले ५.५ अंक बटुल्दै च्याम्पियन बनेका हुन् । उपाधीसँगै थापाले २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल…
पोखरा । पोखरामा आगामी शनिवारदेखि हुने प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनारको संपूर्ण तयारी पूरा भएको छ । नेपाल मार्शल आर्टस् हाप्किडो संघले पत्रकार सम्मेलनको आयोजना गरेर सेमिनारको संपूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारको तयारी पूरा भएको जानकारी दिए । अध्यक्ष घर्तीमगरका अनुसार…
पोखरा । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीप को महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार सम्पन्न समूह ए मा दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफले सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३ –१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भएको छ । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गरेको…