
पोखरा । आयोजक माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव लाहाचोकले गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा गैडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले हराउँदै आयोजक त्रिशक्तिले उपाधि रक्षा गरेको हो । उपाधिसँगै, विजेता त्रिशक्तिले १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र…
पोखरा । स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लबले स्पष्ट ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै अंक जोडेको हो । जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक बनाएको एपीएफ १२…
पोखरा । विभागीय एपीएफ र आर्मीले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको महिलातर्फ अन्तिम चारमा स्थान बनाएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले समुह ए को खेलमा भरतपुर मेट्रो खेलकुद…
पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको प्रथम जिल्ला सम्मेलनले रामशरण नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ । उपाध्यक्षमा शुरेस सुनार, सचिव अर्जुन परियार, सहसचिव विजय नेपाली, कोषाध्यक्ष बिन्दु परियार, सदस्यहरुमा गणेश रामदाम, प्रतिक सुनार, प्रकाश रसाईली, टोप ब. बिक, बिनिता परियार, याम बि.क, किशोर परियार, मुना सुनार, नन्दिता सुनार, आशा…
पोखरा । विभागीय सेनाको त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिभुवन आर्मीले फाइनलमा अर्को विभागीय क्लब पुलिसलाई ८५ रनले हराउँदै च्याम्पियन बनेको हो । जितसँगै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । च्याम्पियन बनेसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार हात पा¥यो । उपविजेता…
पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टारले २-२ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन् । मनाङको जितमा दबै गोल अञ्जन बिष्टले गरेका थिए । मनाङका अञ्जनले खेलको ४८ र ७० औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारका तर्फबाट दुबै गोल लाल रामाभराले गरे । थ्री स्टारका रामाभराले खेलको…
पोखरा । आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोले तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगरपालिका–१५, कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एलजी एशोसियसनलाई २–० गोलले पराजित गर्दै आयोजक सेतोले उपाधि जितेको हो । उपाधिसँगै उसले १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात…
तनहुँ । काठमाण्डौंका अजितकुमार यादवले बन्दीपुर मिनि म्याराथनको उपाधि जितेका छन् । खुला तर्फको दौड प्रतियोगितामा बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिका कार्यलयसम्मको ८ किमिको दूरीलाई अजितकुमारले ३८ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । विजेता अजितकुमारले ३० हजार पुरस्कार पाए । त्यस्तै, मिनि म्याराथनमा ओेखलढुंगका अनिल कार्की दोस्रो भएका हुन् । अनिलले उक्त दूरी ३९ मिनेट १६…
पोखरा । भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत अन्तिम चारमा गार्डेन एफसी, सँगम क्लब आयोजक सेतो र एलजी एशोसिएसन प्रवेश गरेको छ । पोखरा महानगरपालिका–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलका खेलबाट जित निकाल्दै सेमीफाइनलमा…
कामठमाण्डौं । आरबीसी एभीए क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिताको महिलातर्फ न्यू डायमण्डले नेपाल पुलिसमाथि जित निकालेको छ । न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा हराएको हो । न्यू डायमण्डले पुलिसमाथि १७–२५, २५–१८, २३–२५, २५–१८ र १५–११ को अंकले जित निकालेको हो । घरेलु भलिबलमा एक साता बित्न नपाउँदै नेपाल पुलिसमाथि न्यू–डायमण्डले जित निकालेको यो दोस्रो हो…