नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक हात पारेको छ । प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालाको परिसरस्थित फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुहतर्फ पहिलो…
नेपालगञ्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै…
नेपालगञ्ज । गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको दुबै टिम सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल…
नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला दुवैतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हात पारेको छ । गण्डकी प्रदेशको महिला ह्याण्डबलले शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको उद्घाटनसहित दुवै खेलमा जित हासिल गरेको छ ।गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा समेत जित हासिल गर्दै समग्रमा दोहोरो जित…
नेपालगञ्ज । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं संस्करणको खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् । विहीबार साँझ नेपालगञ्जको नव निर्मित रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको घोषणा गरिन् । कर्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताइन् । खेलकुदका कार्यक्रममा बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई समेट्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड…
नेपालगञ्ज । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रपति विद्या भण्डारीले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । विहीबार साँझ साढे…
पोखरा । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच आइतबार पोखरा रंगशालबाट खेलाडीसहितको टिमहरुलाई विदाई गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले सकारात्मक सोंचका साथ…
पोखरा । आठौं खेलकुद प्रतियोगिताको ट्रायथलनमा विभागीय नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले वर्चश्व जमाएको छ । प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्रायथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले सबै इभेन्टको पदक जित्न सफल रह्यो । प्रतियोगिताको स्प्रिन्टतर्फ ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभबन…
पोखरा, २३ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने आगामी साग डिसेम्बर १ देखि १० सम्म गर्ने तयारी भएको दावी गरेका हुन् । साउथ…
पोखरा, २३ चैत । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा बेलबहादुर थापा चयन भएका छन् । संघको शुक्रबार सम्पन्न पाँचौं अधिवेशन तथा नवौं साधारणसभाले तीन वर्षे कार्यकालका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दानबहादुर क्षत्री र सागर गिरी, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ छन् । सदस्यमा टुकदेवी पुन,…