Author Archive »

प्रकाशित भयो, शिक्षासेवी देवीरमणको सम्झनामा स्मृतिग्रन्थ

शिक्षा सेवी स्व. देवीरमण शर्माको स्मरणमा प्रकाशित देविरमण शर्मा शास्त्री स्मृतिग्रन्थको बिहिबार एक कार्यक्रम बीच लोकापर्ण गरियो । देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले आज (बिहिबार) एक कार्यक्रमको आयोजना गरी स्व.देवीरमणको १०८ औ जन्म जयन्तीको अवसरमा उक्त स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले उक्त स्मृति ग्रन्थको विमोचन गरे। कार्यक्रममा बोल्दै संस्कृतविद्…

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने प्रष्ट पारे। ‘काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी…

नेपाल एसिया कप क्रिकेटको प्रतियोगिताबाट बाहिरियो

एसिया कप क्रिकेटमा भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बन्न पुग्यो। डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्‍यो। वर्षाका कारण २ घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो। भारतका लागि कप्तान रोहित शर्माले…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। मलेसियाको बांगीमा आज (सोमबार) भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि, नेपालले सुरुआती खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा बहराइनलाई…

अर्थमन्त्री महत पोखरा उद्योग वाणिज्य संघमा

अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पूँजी बजार पठाइएको जिकिर गरेका छन्। ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पूँजी ) भएकै हो, अहिले अर्थतन्त्रमा मन्दी आएको छ। यसको जिम्मेवारी लिनेले मात्र नभएर दिनेले पनि लिनुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको अन्तक्रियामा उनले भने,‘रिभर्स र हार्ड ल्याण्डिङ गराएर हुँदैन।’ उनले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्थाको…

‘भ्रममा नपरौँ, सामाजिक सञ्जालका सबै विषय समाचार होइनन्’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले व्यक्तिले प्रयोग गर्ने सामाजिक सञ्जालको सम्बन्धमा चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संचार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन संचार माध्यमलाई उनको सुझाव छ। व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ संचार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनले जोड…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। मलेसियाको बांगीमा आज (आइतबार) भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो। भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता…

आईसीसी महिला विश्वकप एसिया छनोट: इन्दु बनिन् ‘प्लेयर अफ द म्याच’

विश्वकप एसिया छनोटमा बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा ‘प्लेयर अफ द म्याच’ बनेकी छिन्। नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपूर्ण समयमा विकेट लिन सफल बर्मा ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी हुन्। इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिइन्। बर्माले २४ मध्ये २२ डट बल गरेकी थिइन्।…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: बहराईनमाथि नेपालको सानदार जित

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ। मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो। बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन…

आइसीसी महिला विश्वकप एसिया छनोट: सीता बनिन् ‘प्लेयर अफ द म्याच’

आइसीसी महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाललाई ५ रनले जिताउन महत्वपूर्ण रन बनाएकी सीता रानामगर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी छिन्। सीताले पहिलो ३ बलमा ३ विकेट गुमाएको नेपाललाई उत्कृष्ट पुनरागमन गराएकी थिइन्। सीताले ओपनरको भुमिकामा क्रिजमा आएर अविजित रुपमा ३८ रन बनाइन्। मलेसियामा आज सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो…