Author Archive »

राष्ट्रिय खेलकुद: खुला बुद्धिचालतर्फ आशिषको एकल अग्रता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन्। प्रतियोगिताअन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन। क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय…

राष्ट्रिय खेलकुद: हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् ।…

राष्ट्रिय खेलकुद: सेपाकताक्रोको महिला/पुरुष डबल्सतर्फको दुवै स्वर्ण आर्मीलाई

नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको पुरुषतर्फको डबल्समा विभागीय टिम आर्मीले प्रदेश–१ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो। आर्मीका लागि पुरुष डबल्सतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेशजंग थापाले स्वर्ण दिलाए। पुरुषतर्फ रजत पदक प्रदेश–१…

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो। बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटुको समस्याका साथै निमोनिया र पिसाबको संक्रमण थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना…

राष्ट्रिय खेलकुद: तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चस्व

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चस्व कायम गरेको छ। पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ। प्रहरीका निशा दर्नाल महिला र कमल…

राष्ट्रिय खेलकुद: ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्ट टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि (आइतबार) हुँदैछ। पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ। महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन्। दोस्रो सेमिफाइनलमा प्रदेश–१ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ। दुवै सेमिफाइनल बिहान ७ बजे…

राष्ट्रिय खेलकुद: प्रदेश–१ ले घरेलु गण्डकीलाई हरायो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ। स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश–१ ले घरेलु टोली गण्डकीलाई २–१ गोल अन्तरले हराउँदै जित हात पारेकोे हो। शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ आँै मिनेटमा गोल गर्दै प्रदेश–१ लाई अग्रता दिलाइन्। दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश–१ की अनिता गुरुङले…

राष्ट्रिय खेलकुद: साइक्लिङको डाउनहिलमा आर्मीलाइ २ स्वर्ण

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला तर्फ दुवै स्वर्०ा नेपाल आर्मीका खेलाडीले जितेका छन्। पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१०…

राष्ट्रिय खेलकुद: पौडीबाजहरु नयाँ रेकर्ड कायम गर्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ। १३ औँ सागमा १५ सय मिटर फ्री–स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको १५ सय मिटर फ्री–स्टाइलमा १६ मिनेट ५०.२१ सेकेण्डमा दूरी पूरा गर्दै यसअघिको आफ्नै रेकर्ड…

राष्ट्रिय खेलकुद: गल्फमा बागमतीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुषतर्फको गल्फमा नेपाल आर्मीका सुवास तामाङले स्वर्ण पदक जितेका छन्। पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई १ स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ का युवराज भुजेलले कास्य पदक जिते। समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तर्गत पुरुष र महिला दुवै इभेन्टमा बागमतीले…