Author Archive »

सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा

सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने तयारी दिएको छ। आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। उनको निधनको शोकमा…

राष्ट्रिय खेलकुद: आर्मीका सूर्यलाई हाइजम्पमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा आइतबार भएको खेलमा सूर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन्। बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक…

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर जलाइएन। ललितपुरको ग्वार्को इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि जिम्मा लगाइएको छ। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाइने भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।…

निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दु:ख व्यक्त

प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दु:ख व्यक्त गरेको छ। नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो। प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ र कार्यवाहक सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी प्याराग्लाइड्रि दुर्घटनामा परी निसिमकामे निधनप्रति प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध…

राष्ट्रिय खेलकुद: ब्याडमिन्टन टिम इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबलाई २ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैतर्फ स्वर्ण हात पारेको छ। आइतबार पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा महिला र पुरुषतर्फ आर्मीले २ स्वर्ण पदक हात पारेको हो। महिला र पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई हराउँदै स्वर्ण पदक हात पारेको हो। त्यस्तै,, महिला पुरुष दुवैतर्फ एपीएफले…

राष्ट्रिय खेलकुद: नेपाली सेनाका डुवानाले राष्ट्रिय कीर्तिमान तोडिन्

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाकी डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। डुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा डुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा कीर्तमान राखेको आफ्नै ३५:४६ सेकेन्डको समयमा सुधार गर्दै ३५:२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेकी हुन्। उक्त स्पर्धामा एपीएफकी रोयल…

राष्ट्रिय खेलकुद: नेपाली सेनाका नासिर याह्या हुसेनले आफ्नै २ राष्ट्रिय कीर्तिमान तोडे

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २ राष्ट्रिय कीर्तिमान तोडेका छन्। पहिलो दिन पनि १ राष्ट्रिय कीर्तिमान कायम गरेका नासिरले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरी २ कीर्तिमान तोडेका हुन्। नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८:३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५:३९…

राष्ट्रिय खेलकुद: भारोत्तोलनमा तुलाराम महतोको राष्ट्रिय कीर्तिमान

नेपाली सेनाका तुलाराम महतोद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्। महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि २ कीर्तिमान बनाउन सफल भएका हुन्। उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे।              

राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३/३ वटा स्वर्ण जितेका छन्। शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो। त्यसैगरी, नेपाल…

राष्ट्रिय खेलकुद: बक्सिङमा विभागीय टोलीकै दबदबा

बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ। पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ। पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे। ३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे। त्यस्तै,…