Author Archive »

३०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन…

नेप्से सूचक ६.७१ अंकले घट्यो

शेयरबजार परिसूचक नेप्से बुधबार ६.७१ अंकले घटेको छ। लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक। तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २१८ कम्पनीको…

अभियान लघुवित्तको आइपीओ खुला

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिशेयर १ सय अंकित ९ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार…

कक्षा ११ मा भर्नाको आधारबारे परीक्षा बोर्डले मापदण्ड बनायो

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन्। विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अंग्रेजी,…

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखेको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले आज (बुधबार) एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक/फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो। बोर्डले छोटो समयको मात्रै भर्ना…

लोकतान्त्रिक खेलकुद संघमा नवौं राष्ट्रिय खेलकुदकै चर्चा

पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ। पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघसंस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरे। दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि…

साफ यु–२० च्याम्पियनसीपबाट नेपाल बाहिरियो

लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यु–२० च्याम्पियनसीप फुटबलबाट बाहिरिएको छ। भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो। भारतको जितमा गुर्किरात सिंहले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए। यसअघि, बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल पुग्ने झिनो आशा राखेको नेपाल भारतको जितसँगै बाहिरिएको हो। यदि…

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार…

नेप्से परिसूचक २.७६ अंकले गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ। तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ। मंगलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२…

राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिएका छन्। मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश…