
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्। प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन्। त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि…
साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको…
प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न संचारमाध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट संप्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र संप्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार समेत गरेको…
पोखरा–२० मौजामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। गए राति १ बजे चक्कु प्रहार हुँदा ३५ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गुरुङलाई चक्कु प्रहारबाट गंभीर घाइते भएको अवस्थामा १ः३० बजे उद्धार गरी मणिपाल अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो प्रहरिका अनुसार घटनामा संलग्न रहेको आशंकामा २ जना शंकास्पद…
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीसमगर चयन भएका छन्। पोखरामा बुधबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीसमगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। यसअघि, श्रीसमगर फोनिज गण्डकीको महासचिव थिए। यस्तै, महाधिवेशनबाट उपाध्यक्ष खुल्लामा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) तर्फ चयन भएका छन्। महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवमा विजय रानामगर (संगठन) तर्फ…
तनहुँको जिल्ला सदरमुकाम दमौलीदेखि ऐतिहासिक तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदैछ। व्यास नगरपालिकाले फागुनको २८ गते महिला हाफ म्याराथन गर्ने भएको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २४ गते हाफ म्याराथनको आयोजना गर्ने निर्णय गरेको हो। त्यस्तै, मानहुँकोटदेखि पुलिमराङसम्म व्यास अल्ट्रा म्याराथन हुने बताइएको छ। सम्पन्न बैठकले सो निर्णय गरेको हो। खेलकूदका माध्यमबाट पर्यटन…
तनहुँको बिमलनगरस्थित चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना गरिएको छ। पृथ्वीराजमार्गको बिमलनगर र नयाँपुलको बीच भागमा पर्ने अत्यन्तै रमणीय स्थलको रुपमा परिचित चुनपहराको आकर्षक स्थलमा विश्वकर्मा बाबाको मुर्ति प्रतिस्थापना गरिएको हो। ठाउँको व्यवस्थापन, विश्वकर्मा बाबाको मुर्ति र घण्टीका लागि करिब ५ लाख ६१ खर्च भएको छ। बन्दीपुरका समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयोग गरेका…
तनहुँमा आइतबारदेखि पालिका अनुसारको आलो–पालो सेवा हटेको छ। तनहुँ जिल्ला प्रशान कार्यालयले आइतबारबाट लागू हुने गरी पालिका अनुसारको आलो–पालो सेवा हटाएको हो। यअघि, जिल्ला कोडि व्यवस्थापन समिति (डीएमसीसी) को निर्णय अनुसार गत माघ १० गतेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र अन्य कार्यालयहरुको सेवा प्रवाहमा आलो–पालो प्रणाली अपनाउँदै आएको थियो। कोरोना भाइरसको महामारी बढ्न सक्ने…
टर्कीको एक अदालतले त्यहाँकी प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ। इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो। राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको उनीमाथि आरोप छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ…
सन् २०२१ मा विश्वभर पत्रकारका लागि असुरक्षित वर्षको रूपमा रह्यो। गैरनाफामुखी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को नयाँ प्रतिवेदन अनुसार यस वर्ष डिसेम्बर १ सम्म विश्वव्यापी रूपमा २९३ पत्रकारहरू जेल परेका छन्। जसमा सबैभन्दा बढी चीनमा पत्रकारहरूलाई यातना दिइएको छ। सीपीजेको रिपोर्ट अनुसार चीनमा सन् २०२१ मा मात्रै ५० जना पत्रकारलाई जेल सजाय दिइएको छ।…