Author Archive »

एउटै खेलमा ‘साम्बा’ एक्लैको ३ ह्याट्रिक

पोखरा । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले राजधानी काठमाण्डौंमा जारी प्रधान सेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबलको एउटै खेलमा ३ ह्याट्रिय गर्न सफल भएकी छन् । भारतको सिक्किमविरुद्ध सोमबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १८ गोल गर्दा ‘साम्बा’ एक्लैले आफ्नो नाममा ९ गोल दर्ता गरेकी छन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सिक्किममाथि एपीएफकी अनु…

कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्ण जेपी क्रस बास्केटबल च्याम्पियन

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेण्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्णले प्रतियोगिताको विजेता बन्दै उपाधि च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बालकल्याणलाई ५९–४६ अंकले हराउँदै…

पीपीएलमा पोखराको सुखद सुरुवात

पोखरा । ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । जवाफमा पोखराले १…

विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको सपथ

पोखरा । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ बिजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले मंगलवार संसद सचिवालयमा एक कार्यक्रमकाबीच भट्टराईलाई शपथ गराएकी हुन् । नेपालको संसदीय इतिहासमा उपसभामुखबाट शपथ गराइएको यो पहिलो पटक भएको बताइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास…

सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् । उनले वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको उल्लेख गरे । पोखरामा शुरु भएको प्याब्सन कास्कीको १६ औं संस्करणको स्पोर्टस् मिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले भने, ‘खेल क्षेत्रको समृद्धि नभई मुलुकको समृद्धिको कल्पना…

‘नीरफूल’ को प्रदर्शन फागुनको अन्तिममा

पोखर । फागुनको अन्तिममा नेपाली चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तोकिएको छ । आउँदो फागुनको ३० गते चलचित्र देशभर प्रदर्शन हुनेछ । गत भदौको २७ मै प्रदर्शन हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइका कारण फागुनमा सरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको…

२१ चैतमा चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति

पोखरा । हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यु गरेको नेपाली चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति सरेको छ । यसअघि, चैतको ७ गते प्रदर्शन मिति घोषणा भएको चलचित्रको प्रदर्शन मिति सरेर २१ चैत पुगेको छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।…

पोखरामा जेपी क्रस बास्केटबल शुरु

पोखरा । पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ माउन्ट अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१–२५ ले हरायो । बिहीबार छात्रतर्फ ४ खेल र छात्रातर्फ २ खेलहरु भएका छन् । छात्रतर्फकै अन्य खेलहरुमा भद्रकालीले नेपाल आदर्शमाथि ४३–८ को…

पीपीएलको उद्घाटनमा पोखरा पल्टन्स–काठमाडौं गोल्डेन्स

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सकिएलगत्तै पोखराको क्रिकेट मैदानमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ । यही मंसिरको २८ देखि १२ पुससम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्सले प्रतिष्पर्धा गर्नेछन् । यस्तै, दोस्रो दिन पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा अर्को खेलमा काठमाडौं…

यू–१९ महिला टोलीले बहराइनसँग मैत्रीपूर्ण फुटबल खेल्दै

पोखरा । नेपालको राष्ट्रिय यू–१९ महिला फुटबल टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । एएफसी यू–१९ च्याम्पियनसीपको छनोट खेलेको नेपालले बहराइनको यू–१९ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बहराईनमा हुने मैत्रीपूर्ण खेल कम्तिमा दुई वटा हुनेछन् । बराइनसँग नेपाली टोलीले तीनवटासम्म मैत्रीपूर्ण खेल खेल्ने संभावना छ । यसका लागि कुराकानी भइरहेको प्रशिक्षक हरिओम…