Hero News »

राष्ट्रिय खेलकुद: गल्फमा बागमतीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुषतर्फको गल्फमा नेपाल आर्मीका सुवास तामाङले स्वर्ण पदक जितेका छन्। पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई १ स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ का युवराज भुजेलले कास्य पदक जिते। समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तर्गत पुरुष र महिला दुवै इभेन्टमा बागमतीले…

राष्ट्रिय खेलकुद: एथलेटिक्स, ७ इभेन्टका पदक छिनोफानो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सका ७ इभेन्टका पदक छिनोफानो भएका छन्। शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरुमा पदक छिनोफानो भएको हो। पोखरा रंगशालामा शनिबार सम्पन्न १५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ…

राष्ट्रिय खेलकुद: पुरुष ह्याण्डबलमा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा घरेलु गण्डकीले स्वर्ण पदक जितेको छ। पोखरा रंशालास्थित शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण जितेको हो। पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो। ८ औं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता हो। विभागीय आर्मीले रजत पदक…

पोखरामा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुभारम्भ भइसकेको छ। एकतावद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ शुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८:०० बजे पोखरा रंगशालामा शुभारम्भ गरे। उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए। यस खेलकुदले नयाँ नयाँ…

राष्ट्रिय खेलकुदः फेन्सिङ इपी टिममा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपीमा आर्मीले स्वर्ण जितेको छ। आर्मीले एपीएफलाई ४५–२८ अंकले पछि पार्दै स्वर्ण जितेको हो। आर्मीका लागि यो फेन्सिङमा ५ औं स्वर्ण पदक हो। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाएका छन्। फेन्सिङतर्फ…

राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा गण्डकी र आर्मी भिड्ने

घरेलु गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा विभागीय आर्मीसँग फाइनल खेल्ने भएको छ। पोखरा रंगशालास्थित बहसउद्देश्यीय कभर्ड हलमा शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। लिग चरणमा एउटै समूहमा रहेको आर्मी र गण्डकीले लिगमा नाटकीय ढंगले २७–२७…

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि

पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (शुक्रबार) देखि सुरु हुँदैछ। २८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको छ । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार साँझ पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा आवश्यक तयारी पूरा भएको सबै जना प्रतियोगिता सम्पन्न गर्न…

राष्ट्रिय खेलकुद: पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ अन्तिम ४ मा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ। समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो। त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको…

राष्ट्रिय खेलकुद: फेन्सिङको महिला टिम इभेण्टमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल एपीएफले स्वर्ण पदक जितेको छ। एपीएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त…

राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात

गण्डकी प्रदेशको राजधानी पोखारमा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी सुरुवात गरेको छ। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए। २८ औं मिनेटमा कार्कीले…