अर्थ–बजार »

व्यापार मेला सफल बनाउन बस्तुगत संघसंस्थाहरुले जनाए प्रतिवद्धता

पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसीर १५ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ लाई हरतरहले सघाउने प्रतिवद्धता जनाएका छन्। उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन्। मेला तयारीको क्रममा आइतबार भएको बैठकमा बोल्दै कास्की जिल्ला हस्तकला…

मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरामा मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुन भएको छ। कोरोनाका कारण २ वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उद्योग वाणिज्य संघले यस वर्षदेखि संचालनमा ल्याउने भएको हो। नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष संचालन हँुदै आएको उक्त मेला मंसीर १६–२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा…

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी

पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ। संघले आउँदो मंसीरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ। स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना हुन लागेको हो। कोभिड–१९ का कारण २ संस्करणको मेला स्थगित भएकाले यसपटकको…

पोखरा–४ को मुख्य बजारमा अनुगमन, सुरुमा सचेत, अटेर गरे कार्वाही

पोखरा महानगरपालिका वडा–४ ले बजार अनुगमनलाई तीव्रता दिएको छ। वडा कार्यालयले वडाभित्रको गणेशटोल, रामकृष्ण टोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, गै¥हापाटन क्षेत्रमा बजार अनुगमन गरेको हो। वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा गरिएको औषधि पसल, फ्रेस हाउस, खाद्यान्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको हो। चाडपर्वको अवसरमा कोही पनि नागरिक नठगिउन्, गुणस्तरीय सामग्री पाउनबाट बञ्चित नहुन् भन्ने लक्ष्यसहित बजार…

पोखरा महानगरको अनुगमन लेखनाथ बजारमा

पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्यबजारका पसलहरुमा अनुगमन गरेको हो। महानगर उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमन अन्तर्गत पोखरा २६ र २७ का ५ वटा खाद्य पसलमा अनुगमन गरेको थियो। अनुगमनमा मुल्यसूची नभएको, पसल दर्ता र दर्ता…

पोखरा महानगरले थाल्यो भेडा, च्यांग्राको अनुगमन

पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज (बिहीबार) भेडा च्यांग्राको अनुगमन गरेको छ । पोखराको याम्दीमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए/नभएको परीक्षण गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिएका छन्। अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्यांग्रा बिक्री नगर्न ब्यवसायीलाई…

पोखराको बगरस्थित टुँडिखेलमा च्यांग्रासहितको दसैं मेला

पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन…

पोखराका १३ मासु व्यवसायीलाई जरिवाना

पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ। पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो। नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो। पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो। समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन्। अन्तिम मत परिणामाअनुसार प्रजापति एकहजार ६१३ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७१६ को भारी मतान्तरले पराजित गर्दै प्रजापति विजयी बनेका हुन्। पोखरेलले ८९७ मत प्राप्त गरे। प्रजापति यसअघि संघको वरिष्ठ र पोखरले वाणिज्य उपाध्यक्ष थिए। अघिल्लो चुनावमा एउटै प्यानलमा…

आइपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबोनमा निवेदन

साधारण सेयर (आइपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन्। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा…