
एनसेल छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार पत्रकार भेटघाट कार्यक्रम गरी तयारी पुरा भएको जनाएको हो। माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुने प्रतियोगिताको पहिलो दिन ३ खेल…
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो पटक हार ब्यहोरेको छ। आफ्नो दोस्रो खेलमा घरेलु नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो। नेपालकी रुबिना क्षत्रीले नटआउट सर्वाधिक ३७ बनाइन्। त्यस्तै, सीता रानामगरले…
पोखरामा आयोजना हुने साफ–१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भूटानले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता पोखरा रंगशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।…
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले खराब सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो। थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाइन्। नेपालकी सीता रानामगरले २ विकेट लिइन्। यसअघि, कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय…
आसन्न निर्वाचन रिपोर्टिङबारे सरोकारवालाबीच छलफल गरिएको छ। साथै, डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङबारे हाते पुस्तिकासमेत विमोचन गरिएको छ। कार्यक्रममा सरोकारवालाहरूले मिथ्या सूचनाले कसरी निर्वाचनलाई प्रभावित पार्दछ भन्ने विषयमा आफ्नो धारणा राखेका छन्। पूर्वमुख्य निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कार्यक्रममा बोल्दै निर्वाचन रिपोर्टिङ हाते पुस्तिका पत्रकारिता सिक्दै गरेकालाई अति उपयोगी हुने औंल्याए। उनले…
समयसापेक्ष डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग गर्न एक कार्यक्रमका सहभागीहरुले सुझाएका छन्। प्रेस रजिष्ट्रारको कार्यालयद्वारा बुधबार पोखरामा आयोजित ‘भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनासम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया’ कार्यक्रममा सरोकारवालाहरुले भने, ‘समय सापेक्ष आएका डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग र त्यसलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनैपर्छ।’ पछिल्लो समय डिजिटल माध्यम र सामाजिक…
पोखराको अमरसिंहचौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ। पोखराको स्थानीय युनाइटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन्। महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको औंल्याइन्। पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवर्द्धन र आर्थिक चलायमानमा समेत टेवा…
नेपाल प्रेस काउन्सिल र अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारबीच छलफल गरिएको छ। काउन्सिलले पत्रकार आचारसंहिता कार्यान्वयनबारे सोमबार अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकारसँग छलफल गरेको हो। प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारसँग छलफल/अन्तरक्रिया विषयक कार्यक्रम’ को आयोजना गरेको हो। कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह, एएफपीका लागि कार्यरत प्रकाश…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औँ पोखरा स्पोर्र्ट्स अवार्ड–२०८२ को मिति घोषणा गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो। अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई अवार्डद्वारा सम्मान गरिनेछ।…
पोखराको अमरसिंह चौरमा हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ। युनाइटेड क्लबको आयोजनामा हुन लागेको यस संस्करणको महोत्सवको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यसपालिको महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म १३ दिन चल्नेछ। महोत्सवमा २ सय ५० स्टल रहनेछन्। साढे २ लाखले महोत्सवको अवलोकन गर्ने कार्यक्रम संयोजक दिनेश…