
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ न्यु डायमण्ड र थाइल्याण्ड क्वीन्सको जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी खेलमा विभागीय टोली एपीएफमाथि न्यु डायमण्डले जीत निकालेको हो। त्यस्तै, महिलातर्फकै अर्को खेलमा विभागीय नेपाल पुलिसमाथि थाइल्याण्ड क्वीन्सले जीत निकालेको हो। एपीएफमाथि न्यू डायमण्डको सहज जित न्यु डायमण्ड स्पोट्र्स क्लबले…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ विभागीय नेपाल पुलिस क्लब र एपीएफ क्लबले जीत निकालेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब र एपीएफले थाइल्यान्ड क्विन्समाथि जीत निकाल्यो। पुलिसको विजयी सुरुआत टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत शनिबारको भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले…
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शनिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो। जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालकी पूजा महतोले सर्वाधिक ५२ रन बनाइन्। जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन्। यसअघि,…
स्याङ्जको होराइजन क्लबले आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। पोखराको लेखनाथस्थित भण्डारढिक मैदानमा शनिवार भएको खेलमा आयोजक आदर्श क्लबलाई हराउँदै होराइजन क्लबले सेमिफाइनलमा स्थान बनाएको हो। आयोजक आदर्श क्लब पाहूना टोली होराइजनसँग १–० ले स्तब्ध बन्यो। हारसँगै आयोजक आदर्श क्लब प्रतियोगिताबाट बाहिरियो। होराइजनका लागि विश्व थापाले निर्णायक गोल गरे। विश्वले खेलको ८१ औ…
गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराले १२५ औं अभिभावक दिवस मनाएको छ। पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले एक समारेहबीच अभिभावक दिवसको उद्घाटन गरे। महाशाखा प्रमुख आचार्यले कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर बढाउँदै गएको उल्लेख गरे। विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।…
पोखराका युवा क्रियाशील पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालय (स्था.वि.सं १९५८) को १२५ औं अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरेका…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पहिलो दिन पुरुषतर्फ विभागीय शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा महिलातर्फ न्यु डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो। न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८…
पोखरामा २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ। आदर्श युवा क्लबको आयोजनामा पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता, १६ माघसम्म सचालन हुनेछ। प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूलनारासहित संचालित प्रतियोगितालाई २६ औं संस्करणसम्म निरन्तरता दिएको आयोजक आदर्श क्लबले…
पोखरामा एनसेल छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू यस संस्कणको प्रतियोगिता शुक्रबार एक समारोहबीच भब्य उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रतियोगिताको एक भब्य कार्यक्रमबीच उद्घाटन गरेका हुन्। प्रदेश प्रमुख भट्टले कार्यक्रममा आफ्ना भनाई राख्दै खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि…
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन्। काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ती उजुरी प्राप्त भएका हुन्। काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराका अनुसार दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताअनुसार प्रक्रिया अघि बढाउँदा ७७ वटा खण्डन सम्प्रेषण गरिएको छ। त्यस्तै, ५२ वटा उजुरीमा पेस भएको जवाफ उजुरीकर्तालाई…