Hero News »

विश्वभर ७२ लाख ७३ हजार नाघे संक्रमित, ४ लाख ११ हजार ७ सय १७ को मृत्यु

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को कारण अनुसार ७२ लाख ७३ हजारमा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको रिपोर्ट अनुसार ३५ लाख ८१ हजार ८६ जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख ११ हजार ७ सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको…

कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको २१ घण्टापछि पोखरामा अन्तिम संस्कार गरियो, गण्डकी प्रदेशमा थपियो ५ नयाँ कोरोना संक्रमित

पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको २१ घन्टापछि अन्तिम संस्कार गरिएको छ । पोखरास्थित रिठ्ठेघाटमा नेपाली सेना डेडिकेटेड टिमद्वारा शव व्यवथापन गर्न मात्रै ३ घन्टा लागेको थियो । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ः३० बजे मृत्यु भएको थियो । यता, गण्डकी प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको संख्या…

नेपालको ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, अब कोरोनासम्बन्धी मिडिया ब्रिफिङका लागि डा. जागेश्वर गौतम

पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय…

आइतबारदेखि मालपोत कार्यलयहरु खोल्न भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन

पोखरा । देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबार (भोली)देखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु आइतबारदेखि निर्देशन दिएको हो । सेवाग्राहीको आग्रह भइरहेको भन्दै कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशनमा भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक…

स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमित देखिएसँगै गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले…

कोरोना भाइरसबाट नेपालमा ११ जनाको मृत्यु, संक्रमित संख्या २ हजार ९ सय १२

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए । प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही…

देशको अधिकांश स्थानहरुमा लगातार वर्षा, बाढीको सम्भावना रहेकाले सतर्क रहन सुझाव

पोखरा । केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ७ः२५ बजे गण्डकी प्रदेश लगायत काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, र २ सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको…

नेपालमा एकै दिन ३३४ जनामा देखियो कोरोना संक्रमित, हालसम्म १० को मृत्यु, संक्रमितको संख्या २ हजार ६ सय ३४

पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

कोरोना नियन्त्रणको लागि हालसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च

पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा…

नेपालको ६१ जिल्लामा कोरोना देखियो, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका स्याङ्जा र पर्वत जिल्लामा समेत ५/५ जना संक्रमित थपिए

पोखरा । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन् । संक्रमित जिल्लाको सूचीमा प्यूठान…