
आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’। क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्। उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्। २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या…
साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्। संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्। संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्। त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्। ११ सदस्यीय कार्यसमितिमा…
लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। १८ औं संस्करणको लेखनाथ महोत्सव अवलोकन गर्न आम दर्शकहरुको भिड बढ्दो छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आज तेस्रो दिन (शनिबार) दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो।…
यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली गरिएको छ। पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरासहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुरलगायतबाट सहभागी भएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजूले बताए। पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुँडिखेल, हरिचोक मिरुवा, भद्रकाली…
पोखरा महानगरपालिका–१४ स्थित बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ। समितिले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा सो क्षेत्रका प्रदेशसभा सदस्य र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेको हो। कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित मनबहादुर…
वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ। यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको…
कास्की जिल्ला टेनिस संघले ‘१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रानस टेनिस प्रतियोगिता २०७९’ तयारी सुरु गरेको छ। यही पुसको ११ गतेबाट १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो। माछापुच्छ्रे टेनिस प्रतियोगितामा अहिलेसम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जनाएका छन्। पोखरामा शुक्रबार आयोजित पत्रकार…
लेखनाथको तालचोकस्थित डाँडाको नाकमा हिँजो (बिहीबार) बाट सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। महोत्सव उद्घाटनको दिन हिँजो (बिहीबार) ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करिब ८० लाख बराबरको कारोबार भएको छ। त्यस्तै, महोत्सवको…
गण्डकी प्रदेशकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता–२०७९ को खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेलमा आयोजक सहारा क्लवले धरान फुटवल क्लवसँग प्रतिस्पर्धा गर्ने भएको छ। यही पुसको १४ गतेदेखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र धरान फुटवल क्लवबीच उद्घाटन…
यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तगत विहिबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली गरिएको छ। ‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुरकै’ झल्को दिनेगरी बिहीबार बागलुङदेखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजुले बताए। उक्त र्यालीमा १० बर्षीय लुकास भट्टराईदेखि ७३ बर्षका…