समाचार »

एसीसी यु–१६ इस्ट जोन कप: नेपालको लगातार दोस्रो जीत

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ। आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हरायो। जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो। नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ रन बनाए। प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए। जापानका केइसीइ कोबायशी डोगेटले…

गण्डकी प्रदेशसभा सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सांसद जुग्जालीले सोमबार बजेट पुस्तिका च्यातेका हुन्। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन्। अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको…

चिनियाँ पत्रकार टोली–प्रेस काउन्सिलबीच छलफल

नेपाल प्रेस काउन्सिलले चिनियाँ पत्रकार टोलीसँग छलफल गरेको छ। प्रेस काउन्सिल नेपालले नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारसहितको टोलीसँग पत्रकारितामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्न सकिनेबारे छलफल गरेको हो। चीनको सिचाङ प्रान्त (तिब्बत)बाट आएका तिब्बत सांस्कृतिक केन्द्र तथा पत्रकार महासंघका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिबीच आइतबार काउन्सिलमा दुई देशको संस्कार, संस्कृति, परम्पराबारे एक–अर्को देशमा प्रचार…

एसीसी यु–१६ इस्ट जोन कप: नेपालको विजयी सुरुआत

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ। मलेशियामा आज (आइतबार) भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका प्रसिद्ध जैशीले सर्वाधिक ५५ रन बनाए। रौनक श्रीवास्तवले ४० रन जोडे। सिंगापुरका आकाश तेजाले ३ विकेट लिए। यसअघि,…

त्रिदेशीय टी–२० क्रिकेट: नेपालले नेदरल्यान्ड्सलाई हरायो

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ। स्कटल्यान्डमा चलिरहेको श्रृंखला अन्तरर्गत नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ६५ रन बनाए। कुशल ११ औं अर्धशतक बनाउँदै नेपालबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन्। यस्तै,…

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट: नेपालको पहिलो जीत

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ। मंगलबार भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो। स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान…

त्रिदेशीय टी–२० अन्तराष्ट्रिय क्रिकेट: नेपाल पहिलो खेलमै नेदरल्यान्ड्ससँग पराजित

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सले जीतका लागि दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो। जवाफमा नेदरल्यान्ड्सले पनि १९…

गण्डकी प्रदेश सरकारको बजेट झण्डै ३२ अर्ब

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झण्डै ३२ अर्बको बजेट ल्याएको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आयतबार प्रदेशसभामा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ।…

विभागीय एपीएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल च्याम्पियन

विभागीय शसस्त्र प्रहरी बलको एपीएफ क्लव पहिलो संस्करणको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको विभागीय फाइनल डर्बीमा नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब च्याम्पियन बनेको हो। एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गर्‍यो। विजेता एपीएफले उपाधिसहित नगद…

सम्प्रेषित समाचार हटाउने अदालतको आदेश र पत्रकार पक्राउ पूर्जीबारे काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा संचार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गंभीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले आज (विहीबार) एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ। काउन्सिलका सह–प्रशासकीय अधिकृत…