Author Archive »

विश्वकप फुटबल: जापान र स्पेन अन्तिम १६ मा

एसियलाी पावर हाउस जापानले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘इ’ मा रहेको जापानले समूहको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा ६ अंक जोड्दै अन्तिम १६ का लागि जापानले स्थान बनायो। सो समूहबाट स्पेन उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। खालिफा…

विश्वकप फुटबल: जर्मनी बाहिरियो

समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो। गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल…

विश्वकप फुटबल: मोरक्को अन्तिम १६ मा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी…

विश्वकप फुटबल: क्रोएसिया पनि अन्तिम १६ मा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा…

कास्की काँग्रेस अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्न तयार

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए। बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। अन्तरघात गर्नेको…

विश्वकप फुटबल: १६ वर्षपछि अष्ट्रेलिया अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ बाट अष्ट्रेलिया पनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा बुधबार राति नै भएको खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलियाले नकआउट चरणमा स्थान बनाएको हो। खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले गोल गरेका हुन्। फिफा विश्वकप फुटबलको इतिहासमा अष्ट्रेलियाले १६ वर्षपछि नकआउटमा…

विश्वकप फुटबल: फ्रान्स पनि अन्तिम १६ मा

साविक विजेता फ्रान्सले पनि जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘डी’ बाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा फ्रान्स र अष्ट्रेलियाले समान ६/६ अंक जोड्यो। गोल संख्याको आधारमा फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्यो। लगातार सुरुवाती २ खेल जितेर नकआउट चरणमा पुगेको फ्रान्सले समूहको अन्तिम खेलमा…

विश्वकप फुटबल: पोल्याण्ड पनि अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ। कतारको लुसाइल रंगशालामा बुधबार नै राति…

विश्वकप फुटबल: अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको हो। स्टेडिए ९७४ रंगशालामा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलले हरायो। अर्जेन्टिनाको जितमा म्याक एलेक्सिस एलिस्टर र जुलियन अल्भारेजले गोल गरे। खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल…

पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार

पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार…