
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी छन्। राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ। विधेयकलाई संसदीय समितिले पास गरेर प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाएका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले…
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक…
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्य बराबरको ६ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो। आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका…
नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,…
नेपालले यु–१७ पुरुष साफ च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा भुटानको सामना गर्ने भएको छ। दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल भदौ २२ गते भुटानबिरुद्ध खेल्ने भएको हो। यस्तै, नेपालले समूहको दोस्रो तथा अन्तिम खेल भदौ २४ गते भारतसँग खेल्ने छ। ६ राष्ट्रको…
आज, श्रावण शुक्ल पूर्णिमाका दिन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक…
सत्ता गठबन्धनको कार्यदल बैठक अब साउन ३० गते सोमबार बस्ने भएको छ। कार्यदलमा हिँजोको छलफलमा ५ दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्नेछन्। हिँजो (बिहीबार) आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएर अन्त्य भएको थियो। अब, हुने छलफलमा स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने…
सुन चाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन (बुधबार) प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो…
नेपाल उद्योग परिसंघले १७ देखि २० कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला गर्दैछ । परिसंघले आगामी कात्तिकको दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो। चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ। परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न…
नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति बनाएको छ। पार्टी मुख्यालय च्यासलमा आज (बिहीबार) बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो। समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली…