Author Archive »

संगम र प्रगतिशील लेखक संघले सम्झ्यो साहित्यकार खनाललाई

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी स्व. कुलप्रसाद खनालको सम्झना गरिएको छ। संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन्। गत साउन ४ गते खनालको निधन भएको थियो। पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए।…

कालिका विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

पोखराको प्रवेशद्वार पोखरा–३२ मजुवास्थित कालिका आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक अभिभावक संघ गठन गरेको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक अभिभावक संघका पदाधिकारी चयन गरेको छ । विद्यालयमा आज (शनिबार) आयोजित अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका सदस्यमा शान्ता विक, अप्सरा थापा र गीतामाया नेपालीलाई चयन गरिएको छ। त्यस्तै, शिक्षक अभिभावक समितिको…

आहा–रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई साढे १२ लाख घाटा

सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहा–रारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ। आयोजक क्लबले आज (शनिबार) आय–व्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो। प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकैपटक ठूलो मात्रामा आर्थिक नोक्सान भएपनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही…

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ। त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट…

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि आवेदन खूल्यो (सूचनासहित)

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकका लागि आवेदन खुलेको छ। चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन खुलाएको हो। शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पीटीएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबीबीएस, बीडीएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको आयोगले जनाएको छ। एमबीबीएसमा १०, बीडीएमा…

महिला साफ च्याम्पियनसीप : बन्द प्रशिक्षणमा ५८ खेलाडीहरु बोलाइयो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ। मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९ औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्। प्रशिक्षण सोमबार सुरु हुने एन्फाले जनाएको…

साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’ मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्। यस्तै,, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। २१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने…

साफ यु–२० च्याम्पियनसीप : नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। हिँजो (शुक्रबार) भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो। भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो। योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ। ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको…

‘नमस्ते पे’ को प्रयोगकर्ता लाख नाघ्यो

‘नमस्ते पे’का प्रयोगकर्ता १ लाख नाघेका छन्। सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे संचालनमा छ। ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४९ प्रतिशत लगानी छ। प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा…

बागलुङ कारागारमा पुस्तकालय स्थापना

जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो। सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । उनले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक…