Author Archive »

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

जर्मनीको महिला फुटबल टोली इंग्ल्यान्डमा जारी महिला युरो कप फुटबल च्याम्पियनसीपको फाइनल पुगेको छ। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनीले महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा स्थान बनाएको हो। अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ। बुधबार राति पहिलो हाफ १–१ को…

साफ यु–२० च्याम्पियनसीप : नेपालको लगातार दोस्रो जित

नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा आज (बुधबार) नेपालले श्रीलंकालाई ३–० गोलले हरायो। जितसँगै नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ। नेपालको जितमा कप्तान आयुष घलान, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो…

राजनीतिक दलहरूलाई सूचनाको हक कार्यान्वयन गर्न आयोगको आदेश

राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ। आयोगले आज (बुधबार) विज्ञप्ति जारी गर्दै सूचनको हक कार्यान्वयन गर्न सो आदेश जारी गरेको हो। सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ (क)को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा संगठनलाई ‘सार्वजनिक निकाय’ का रुपमा…

डागर स्मृति प्रतिष्ठानले ४ जनालाई सम्मान गर्‍यो

डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच ४ जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ। प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठानले सम्मान अर्पण गरेको हो। यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख धनराज आचार्यलगायत विशिष्ट समाजसेवीहरु छन्…

पोखरामा प्रहरीले ८ टन गाँजा फडानी गर्‍यो

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुंगा परिसरमा गाँजा फडानी गरेको छ। प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको सो २ स्थानबाट करिब ८ टन गाँजा फडानी गरिएको सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी…

१० लाखको अक्षयकोष स्थापना गर्दै खेलकुद पत्रकार मञ्च गण्डकी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्ने भएको छ। मञ्चका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। अध्यक्ष बरालले जन्मदिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नाममा १० हजार रुपैयाँ मञ्चको अक्षयकोषका लागि प्रदान गरेका हुन्। अध्यक्ष बरालले मञ्चका उपाध्यक्ष…

बजारमा सुनको मूल्य घट्यो, चाँदी बढ्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १…

साफ यु–२० च्याम्पियनसीप: बंगलादेशले भारतलाई हरायो

साफ यु–२० च्याम्पियनसीप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो। बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले २ गोल गरे। भारतका गुर्किरात सिंहले १ गोल फर्काए। यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ। बंगलादेश शीर्ष स्थानमा छ।…

इङ्ल्यान्ड महिला युरो फुटबलको फाइनलमा

आयोजक इङ्ल्यान्डले महिला युरोकप फुटबलको फाइनल यात्रा गरेको छ। पहिलो सेमिफाइनलमा मंगलबार राति स्विडेनलाई ४–० गोल अन्तरले हराउँदै इंङ्ल्यान्ड उपाधि नजिक पुगेको हो। इङ्ल्यान्डलाई जित दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, अलिसा रुस्सो र फ्रान किर्बीले १/१ गोल गरे। इङ्ल्यान्ड सन् २००९ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल पुगेको हो। अब, इङ्ल्यान्डले उपाधिका लागि जर्मनी र…

ओपनर ब्याट्सम्यान आसिफको वरीयता सुधार

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता २ स्थान सुधार भएको हो। विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरीयताको ९८ औं स्थान उक्लिएका हुन्। यसअघि, उनी १०० औं स्थानमा थिए। ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१ औं स्थानमा यथावत छन्।…