
सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन्। सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले खेलाडीहरु छनोट गरेको हो। यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्विकृत गरेको हो। छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ। छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा…
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्तीर्ण (प्रतिशत) का आधारमा ७ प्रदेशहरुमध्ये गण्डकी प्रदेश छैठौं स्थानमा छ। गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा १ लाख ७ हजार ४२५ जना…
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक आएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। त्यस्तै, ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या…
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ। यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु…
भरतपुर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरु मागेको हो। अस्पतालद्वारा जारी सूचनाअनुसार मेडिकल अधिकृत १३ जना, नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना गरी ४७ जना स्वास्थ्यकर्मी माग गरेको हो। योग्यता पुगेका ईच्छुकले ७ दिन भित्र आवेदन दिन सक्नेछन्। हेर्नुहोस, सूचना
पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुन: पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई…
गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेश मातहतको विभिन्न जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। आगामी असोजको २८ देखि कात्तिकको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत प्रदेश मातहतका विभिन्न जिल्लामा हुने प्रतियोगिताका खेलाडीहरुले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश अन्तर्गत कुन खेल कहाँ आयोजना गर्नेबारे समेत टुंगो लगाएको आयोजक राखेपले जनाएको छ। फुटबल (पुरुष), ह्याण्डबल (महिला/पुरुष), एथ्लेटिक्स…
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी थालेको छ। यसै क्रममा परिषदको सोमबार सकिएको पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा संचालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो। बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन,…
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा…