
मादलु कहाँ बज्यो ? साइँला, पोखराको पृथ्वीचोकैमा … पोखरा । नेपाली हिन्दु नारीहरूको महान पर्व हरीतालिका तीजलाई लक्षित गरेर तीजका सांगीतिक कोसेलीहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसै मेसोमा गायक मेक्सम खाती र गायिका शान्ति श्री परियारको तीजको सांगीतिक कोसेली ‘मादलु’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । पछिल्लो समय ‘बोल माया’ र…
पोखरा । चलचित्र ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीत गायिका मिना निरौलाले गाएकी हुन् । गीतमा तनुजा गुरुङको नृत्य र गोबिन्द राईको कोरियोग्राफी रहेको छ । ‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो । ‘मनको बाँध’ को उक्त…
पोखरा । चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साउनको ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । ‘हजार जुनीसम्म’बाट अर्का अभिनेता अखिलेस प्रधानले चलचित्रमा डेब्यु…
पोखरा । चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । बलिउड अभिनेत्री सन्नी लियोनीले ‘पासवर्ड’ को एउटा गीतमा नृत्य गेकी छिन् । सम्राट बस्नेतले…
पोखरा । हुकुम मल्टिमिडियाको आयोजनामा थाइल्याण्डमा आदिवासी जनजाति फिल्म अवार्ड हुने भएको छ । आदिवासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड पहिलो पटक हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो । ‘ज्योमो गांग फिल्म अवार्ड’ नाम दिइएको सो अवार्ड २७ भदौमा थाइल्याण्डको फुकेट सहरमा हुनेछ । ‘यसअघि जाति विशेषका…
‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई हराएका छन् । जापानको नागोया कंग्रेस केन्द्रको हलमा भएको खेलमा नेपालका घिमिरेले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउण्डमै हराएका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमा नकाउट हानेर विजयी…
पोखरा । आगामी भदौको १० गतेदेखि १४ गतेसम्म १८ औं संस्करणको कास्की जिल्ला स्तरीय ईन्द्रबहादुर गुरुङ स्मृति अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता हुन लागेको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । विद्यालय स्तरका विद्यार्थीहरुको ब्याडमिन्टनप्रति अभिरुची…
पोखरा । सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी–२० विश्वकप सपना यो संस्करणका लागि सकिएको छ । आइसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपनामा धक्का लागेको हो । यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल रह्यो । सिंगापुर भने फाइनलको…
पोखरा । हेमजास्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो । शनिवार बसेको क्लव प्रतिनिधि साथै सरोकारवालाको एक भेलाले उक्त निर्णय गरेको हो । क्लवले हरीतालिकाको दिन भदौ १६ गते…
पोखरा । गायिका राधिका हमालले यस वर्षको तीजलाई लक्षित गरेर ‘भाग्यमानी’ बोलको तीज गीत लिएर आएकी छिन् । राधिकाको लय र शब्द रहेको ‘भाग्यमानी’ बजारमा हालैमात्र सार्वजनिक भएको हो । राधिकाले यस वर्ष आफ्नै युटुव च्यानलमार्फत उक्त गीत ‘भाग्यमानी’ लाई सार्वजनिक गरेकी हुन् । गीतको ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरासमेत रहेका छन् ।…