Hero News »

तारा एअर विमान दुर्घटनाः १० जनाको शव काठमाण्डौं लगियो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ। नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो। यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो। काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले…

तारा एअर दुर्घटनाः २१ जनाको शव भेटियो, १० वटा शव पोखरा ल्याइयो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको हो। ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव पोखरा विमानस्थलमा ल्याइएको हो। यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १०…

तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन आयोग गठन

सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ। आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन छन्। संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने…

तारा एअरको ट्वीनअटर विमान दुर्घटनाका कारण : खराब मौसम

प्रतिकूल मौसमका कारण तारा एअरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२…

मौन अविधि, आज राति १२ बजेबाट सुरु

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको…

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यस सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि…

४ हजार जनाले फिर्ता लिए उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन्। वैशाखको गत ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा हिँजो (शनिबार) साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो। प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको हो।…

उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म

स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो। नाम फिर्ताको समय सकिएसँगै निर्वाचन आयोगले आजै उमेदवारकिो अन्तिम नामावली प्रकाशन गर्दैछ। नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। पछिल्ला दिनहरुमा राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब…

३५ सञ्चार माध्यम प्रेस काउन्सिलको कारवाहीमा

३५ सञ्चार माध्यम प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्। प्रेस काउन्सिलको आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको हो। साथै काउन्सिलले दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ। सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय…

१ लाख ५२ हजार ४६५ उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार…