
गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, प्रदेश १ मा…
सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो। निशान्त पोखरेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै…
आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको…
उपसभामुख पुष्पा भुसाल (गौतम)ले छोटो समय भएपनि आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्। आइतबार सिंहदरबारमा उपसभामुखको पदबहाली गर्दै भुसालले भनिन्, ‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु। संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु।’ भुसालले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गरिन्। छोटो समय महत्वपूर्ण रहेको उल्लेख…
उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख गौतमलाई प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा…
पोखरा महानगरका नव निर्वाचित मेयर धनराज आचार्यले शाहसी काम गरेका छन्। अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको निर्णयलाई नयाँ मेयर आचार्यले खारेज गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित…
नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन्। उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाएकी छन्। तटस्थ १…
गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्मा जवाफ दिएका छन् । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पारे। मुख्यमन्त्रीले ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी समेत…
गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। असार १ को बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेको थिएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ…
आचार्ये थरका धनाढ्य घरका, सपन्नताका धनी। खोज्दैछन् रस काब्यका कविहरू, श्रष्टा कहाँ छौ भनी।। सा¥है शून्य भयो नि आज चँुदीका, जंघार खोल्सी खोला। हृनद्वै हो कि कतै कि संगी मिलनै, बोकेर हिँड्यौ झोला।। बाँधेथे पटुकी लबेद सुरुवाल, टोपी छ लौ माथमा। तिल्चामल सरिझैं कपाल उनको,रामायण हातमा।। चौताराबीचमा बसेर बटुवा, झोला कसेको थियो। बाजे ढोग गरें…