
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझा जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख…
पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…
पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ…
पोखरा । राष्ट्रपति कार्यालयले साँढे ९ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको…
पोखरा । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । नेपालमा…
पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ…
पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु भएको छ । त्यस्तै, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित बनेका छन् । यसबाट ३ लाख ३० हजार ८ सय ९० जना निको भएका छन् । बुधबार, एकै दिन अमेरिकामा १…
पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…
पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको…
पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय…