
गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। असार १ को बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेको थिएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ…
डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्दै उपाधि जितेको हो। दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० काँस्य…
गण्डकी प्रदेश, रिले दौड छात्रतर्फ रजत पदकमा समेटिएको छ। छात्रतर्फ रजत पदक जित्नेमा विकास पोख्रेल, विनित भुजेल, बादल कार्की र दिलिप जिसी हुन्। विकास सौभाग्य मावि राइनास लमजुङ, विनित आदर्श बल मावि सुन्दरबजार लमजुङ, बादल नुन्थला मावि बागलुङ काठेखोला पालिका र दिलिप गुरुकुल एकेडेमी कुश्मा पर्वतमा अध्ययनरत छन्। यस्तै, सटपुट छात्रातर्फ गण्डकी प्रदेशका लागि बिनिता…
गण्डकी प्रदेशले एथलेटिक्स छात्रातर्फ स्वर्ण पदक जितेको छ भने छात्रतर्फ रजत पदक जितेको छ। काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ रिले ४हर्डल्स१०० मिटरमा गण्डकीले स्वर्ण पदक जितेको हो। योसहित एथलेटिक्समा गण्डकीले दोश्रो स्वर्ण हात पारेको छ। गण्डकीको टोलीमा रहेका चन्द्रकला खराल, जानकी खराल, बिनिता सार्की र पार्वती नेपाली रिले दौड टिममा थिए।…
१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ। लुम्बिनी प्रदेशविरुद्ध भएको फाइनल खेलमा ३–२ सेटले जित निकाल्दै गण्डकीले स्वर्ण पदक जितेको हो। पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्बिनीलाई सुम्पिन पुग्यो। लुम्बिनीले तेश्रो सेट २५–२० र…
प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी निर्विरोध निर्वाचित भएका छन्। मञ्च कतारको हालै सम्पन्न छैटौं अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। जसको उपाध्यक्षहरूमा विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान छन्। सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन छन्। त्यस्तै सदस्यहरुमा किरण सिलवाल, अलि…
नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव बिश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको छ। गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई २५ हजार रुपैयाँ नगदले…
साउदीस्थित नपाली दूतावासले फेसबुक लाइभमा जोडिन त्यहाँस्थित नेपालीलाई आग्रह गरेको छ। दूतावासले भोली (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन नेपालीहरुलाई आग्रह गरेको हो। भोली (शुक्रबार, जुलाई १५ तारिख) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रम हुँदैछ। दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत…
निसर्ग बाटिका स्कुल १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल बनेको छ। निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो। दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको…
नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्। नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्। यसैगरी, नासिरले १००…