खेलकुद »

टाइगर कप: महिलातर्फ विभागीय एपीएफको दोस्रो जीत

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फको विभागीय डर्बीमा एपीएफको दोस्रो जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत आफ्नो तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा पराजित गर्‍यो। त्रिभुवन आर्मी क्लबको यो लगातार तेस्रो हार हो। तेस्रो हारसँगै आर्मी फाइनल दौडबाट बाहिरिएको छ। आर्मी पहिलो…

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल बाहिरियो

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। आज (सोमबार) भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए। स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट…

टाइगर कप: पुरुषतर्फ पर्वत भलिबल संघ र विभागीय पुलिसको जीत

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पर्वत जिल्ला भलिबल संघ र विभागीय नेपाल पुलिस क्लबले जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत पुरुषतर्फ आइतबार भएको पहिलो खेलमा पर्वतले विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) माथि जीत निकालेको हो। त्यस्तै, आइतबार नै भएको पुरुषतर्फकै अर्को विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन…

टाइगर कप: महिलातर्फ न्यु डायमण्ड र थाइल्याण्ड क्वीन्सको जीत

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ न्यु डायमण्ड र थाइल्याण्ड क्वीन्सको जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी खेलमा विभागीय टोली एपीएफमाथि न्यु डायमण्डले जीत निकालेको हो। त्यस्तै, महिलातर्फकै अर्को खेलमा विभागीय नेपाल पुलिसमाथि थाइल्याण्ड क्वीन्सले जीत निकालेको हो। एपीएफमाथि न्यू डायमण्डको सहज जित   न्यु डायमण्ड स्पोट्र्स क्लबले…

टाइगर कप: महिलातर्फ विभागीय नेपाल पुलिस र एपीएफको जीत

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ विभागीय नेपाल पुलिस क्लब र एपीएफ क्लबले जीत निकालेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब र एपीएफले थाइल्यान्ड क्विन्समाथि जीत निकाल्यो। पुलिसको विजयी सुरुआत टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत शनिबारको भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले…

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शनिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो। जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालकी पूजा महतोले सर्वाधिक ५२ रन बनाइन्। जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन्। यसअघि,…

आदर्श कप फुटबल: स्याङ्जाको होराइजन क्लब सेमिफाइनलमा  

स्याङ्जको होराइजन क्लबले आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। पोखराको लेखनाथस्थित भण्डारढिक मैदानमा शनिवार भएको खेलमा आयोजक आदर्श क्लबलाई हराउँदै होराइजन क्लबले सेमिफाइनलमा स्थान बनाएको हो। आयोजक आदर्श क्लब पाहूना टोली होराइजनसँग १–० ले स्तब्ध बन्यो। हारसँगै आयोजक आदर्श क्लब प्रतियोगिताबाट बाहिरियो। होराइजनका लागि विश्व थापाले निर्णायक गोल गरे। विश्वले खेलको  ८१ औ…

टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय आर्मी र एपीएफको जीत

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पहिलो दिन पुरुषतर्फ विभागीय शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा महिलातर्फ न्यु डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८…

पोखरामा २६ औं संस्करणको आदर्श कप फुटबल सुरु

पोखरामा २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ। आदर्श युवा क्लबको आयोजनामा पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता, १६ माघसम्म सचालन हुनेछ। प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूलनारासहित संचालित प्रतियोगितालाई २६ औं संस्करणसम्म निरन्तरता दिएको आयोजक आदर्श क्लबले…

छैटौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिता सुरु

पोखरामा एनसेल छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू यस संस्कणको प्रतियोगिता शुक्रबार एक समारोहबीच भब्य उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रतियोगिताको एक भब्य कार्यक्रमबीच उद्घाटन गरेका हुन्। प्रदेश प्रमुख भट्टले कार्यक्रममा आफ्ना भनाई राख्दै खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि…