Author Archive »

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य आज दोस्रो दिन (सोमबार) पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आइतबार)को तुलनामा सोमबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन (आइतबार) प्रतितोला ९५ हजार १ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज ९४ हजार ५ सय रुपैयाँ र ९४ हजार ६ सय रुपैयाँ रहेको तेजावी सुनलाई ९४…

खप्तड लघुवित्तको आइपीओमा साढे १८ लाखको आवेदन

खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन्। संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार…

निर्वाचन आचारसंहिता सार्वजनिक

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। राजपत्रमा आज (सोमवार) प्रकाशित भएको आचारसंहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ। आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ। निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

मेरिगोल्डले जित्यो लामाचौर तीज महोत्सव लोकनृत्यको उपाधि

मेरिगोल्ड बोर्डिङले लामाचौर तीज महोत्सवको अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ। महोत्सव अन्तर्गत सोमबार सम्पन्न अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथ मबनेको हो। प्रतियोगितामा सूर्योदय बोर्डिङ दोस्रो र कास्की मोडर्नाइज्ड तेस्रो बन्यो। कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना बने। प्रतियोगितामा १६ विद्यालयले सहभागिता थियो। अन्तर महिला तीज गीतमा इन्द्र राज्यलक्ष्मी मावि प्रथम, उपकार आमा समूह…

लामाचौर तीज महोत्सव : राष्ट्रिय भलिबल प्रतियोगिता जारी

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ। प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब २ खेल हार्दै घर फर्कियो। समूह ‘ए’ बाट गण्डकी विजेता र समूह ‘बी’ बाट नेपाल पुलिस…

अन्तर्घाती काँग्रेसलाई कारवाही गर्न नेतृ गिरीको उजुरी

गत वैशाख ३० को स्थानीय चुनावमा पोखरा–८ बाट वडाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार शारदा गिरीले पार्टीभित्रका अन्तर्घातीहरुलाई कारवाही गर्न पार्टीसमक्ष माग गरेकी छन्। महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान इकाई सभापति सुभाष सिग्देल, वर्तमान इकाई रमेशप्रसाद बराल, क्षत्रीय प्रतिनिधि गीता पंगेनी पौडेलसम्मलाई कारवाहीका…

आज तीजको दर खाने दिन

आज भाद्र शुक्ल द्वितीयाका दिन अर्थात हरितालिका तीजको अघिल्लो दिन (दरखाने) दिन। हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ। तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई…

विद्यार्थी बेहोस हुन थालेपछि ३ दिन विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ। बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको हो। प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु…

पेरिसडाँडामा माओवादी नेतृहरु छमछमी नाचे

माओवादी केन्द्रको हेटक्वार्टर पेरिसडाँडा पार्टी कार्यालयमा माओवादी नेतृहरु छमछमी नाचेका छन्। नेकपा माओवादी केन्द्रले आज (आइतबार) तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो। माओवादीको वाइसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति थियो। यो क्रममा महिला नेतृहरुले छमछमी नाच्दै तीज मनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको…

केन्याविरुद्धको तेस्रो खेलमा नेपालको जित

केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ४ विकेटले विजयी बनेको छ। सुरुमा ब्याटिङ गरेको केन्याले दिएको १५६ रन बनाउँदै नपाललाई १५७ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष पूरा गर्न सफल बन्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने अर्जुन साउदले ३५, रोहितकुमार पौडेलले २९ र…