Author Archive »

पोखरा महानगरले भोलि फेवाताल सरसफाई गर्दै

पोखरा महानगरपालिकाले भोलि (बुधबार) पनि फेवाताल सरसफाई गर्दैछ। महानगरपालिकाले एक सूचना जारी गर्दै सञ्चालन गरिरहेको फेवाताल सरसफाइ महाअभियान अन्तरगत भोलि फेवाताल सरसफाइ गर्न लागेको जनाएको छ। महानगरपालिकाले संपूर्ण आमा समूह, टोलविकास संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, पर्यटन सम्बद्ध संघसंस्था तथा व्यवसायीहरू, युवा क्लब, जिल्ला स्थित सामाजिक संघसंस्थाहरू, ३ वटै सुरक्षा…

राष्ट्रिय खेलकुद: एथलेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चस्व

एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ। पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ। ११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते। आर्मीकै रामप्रसाद थारु…

राष्ट्रिय खेलकुद: टेबल टेनिसमा ४ पुलिसलाई, १ स्वर्ण एपीएफलाई

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेबलटेनिस प्रतियोगिताका ५ वटा इभेन्ट सम्पन्न भएका छन्। जसमध्ये ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण शसस्त्र प्रहरीको एपीएफले जित्न सफल भएको छ। सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला…

राष्ट्रिय खेलकुद: खो:खो: का समूह चरणका खेल जारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खो:खो: प्रतियोगिताका दोस्रो चरणका खेल सोमबार पनि जारी रह्यो। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा दोस्रो दिन भएको पहिलो खेलमा सुदूरपश्चिमले जित निकालेको छ। दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८–४ को फराकिलो अंकका साथ जित निकालेको हो। त्यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ माथि जित निकालेको छ। लुम्बिनीले…

राष्ट्रिय खेलकुद: एपीएफ महिला क्रिकेटको फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो। एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्। लुम्बिनीलाई…

राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लब विजयी भएको छ। एपीएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो। खेलको दोस्रो मिनेटमा एपीएफकी रञ्जना दर्जीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। खेलको छैठौ मिनेटमा अनिता केसीले आफ्नो टिमको लागि गोल…

राष्ट्रिय खेलकुद: महिला बास्केटलको सेमिफाइनल भोली

तनहुँमा भएको महिला बास्केटबल प्रतियोगिताको सेमीफाइनल खेल भोलि (मंगलबार) हुने भएको छ। लिग चरणमा खेलाइएको प्रतियोगितामा फुल कोर्ट र थ्री बाइ थ्री बाट ४/४ समुह छनोट भएका छन्। फुलकोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। यसैगरी, थ्री बाइ थ्रीको पहिलो…

राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ। दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन्। यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए। टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण…

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ । पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियन कास्कीका सल्लाहकार रविन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल…

नवौँ राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ बन्द

नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो। सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि…