
जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथन जितेका छन्। ५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्। सो स्पर्धामा ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो भए। त्यसैगरी, ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी…
महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपालले बहराइनलाई हराएको छ। आइसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले शनिबार भएको खेलमा बहराइनलाई ९ विकेटले हरायो। टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले ४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो। आजको खेलमा नेपालकी कविता…
हरिबहादुर होहरा र पदमराज धितालले जुम्ला रारा अल्ट्रा म्याराथन जितेका छन्। जुम्लाको खलङ्गामा सम्पन्न म्याराथनमा हरिबहादुरले १० किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्। त्यस्तै, पदमराजले ५ किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्। १० किलो मिटरको म्यारथनमा दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए। विजेता हरिबहादुरले १० हजार, उपविजेता दीपेन्द्रल ६ हजार र तेस्रो बनेका महेन्द्रले ४…
भलिबलका खेलाडीहरु अरुणा शाही र विश्वास अधिकारी नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा र गण्डकी प्रदेश भलिबल टिमका महत्वपूर्ण खेलाडी विश्वास वर्ष खेलाडीका रुपमा घोषित भएका हुन्। स्पोर्ट्स अवार्डका लागि मनोनयनमा परेका उत्कृष्ट…
आइसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। आजै भएको समूह ‘ए’ को…
इरान प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। पोखरा रंगशालामा आज (सोमबार) फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै इरान च्याम्पियन बन्यो। च्याम्पियन बनेको इरानले उपाधिसहित ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्यो। उपविजेता पुलिसले २ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित…
‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत पत्रकार विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड प्रदान गर्ने भएको छ। मञ्चले यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा पत्रकार नेपाललाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गर्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा आज (आइतबार) बसेको कार्यसमिति…
‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड शूटिङकी ओलम्पियन भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा आयोजना गरिने भव्य कार्यक्रममा ओलम्पियन खत्रीलाई…
‘नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ। बुधबार पोखराको लेकसाइडस्थित बुमर्याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्ट्स अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलनमार्फत सार्वजनिक गरेको हो। अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा…
पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजनको सुपर लिगमा सर्वोत्कृष्ट खेलाडी बनेसँगै आयुषले २ लाख ५० हजार पुरस्कार जितेका छन्। आयुषकै कप्तानीमा पोखरा थन्डर्सले यस सिजनको नेपाल सुपर लिग फुटबलको फाइनलसम्म यात्रा तय गरेको थियो। लिग चरणको सुरुवाती २ खेल हारेपनि कप्तान आयुषको…